← सबै पाठ
🗺️ सामाजिक अध्ययन - कक्षा ७
Home
›
कक्षा ७
›
सामाजिक अध्ययन
›
एकाइ ७: हाम्रो पृथ्वी
›
एकाइ ४१: पृथ्वीको धरातलीय स्वरूप
›
पृथ्वीको धरातलीय स्वरूप
एकाइ ४१ · पृथ्वीको धरातलीय स्वरूप
पृथ्वीको धरातलीय स्वरूप
सामाजिक अध्ययन
विषय
१४ min
अनुमानित समय
📖
नोट
📚
शब्द र व्याकरण
🔬
क्रियाकलाप
⭐
याद राख्नुपर्ने
✏️
अभ्यास प्रश्न
🧪
अभ्यास परीक्षा
🎬
भिडियो
🖥️
प्रस्तुतीकरण
क्रियाकलाप १
धरातलीय स्वरूपको चित्र
काम
ठुलो आकारको सेतो कागजमा सिसाकलमको प्रयोग गरी पृथ्वीको धरातलीय स्वरूपहरूको स्पष्ट चित्र कोर्नुहोस् र शिक्षकसँग चित्रका सम्बन्धमा सुझाव लिनुहोस्।
चित्रमा यी छुटाउनुहुँदैन
अग्लो शृङ्खलाबद्ध पहाड, चुचुरो नपरेको ढिक्के पहाड, टुप्पामा खाल्डो भएको ज्वालामुखी पहाड, फराकिलो समतल पठार, समथर मैदान, नदी छेउको बेँसी र चारैतिर घेरिएको उपत्यका।
🔐
यो क्रियाकलाप १ (जम्मा ७) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।
निःशुल्क खाता बनाउनुहोस्
लगइन गर्नुहोस्