१उपभोक्ता अधिकार भनेको के हो, प्रस्ट पार्नुहोस्।
२उपभोक्ता अधिकारभित्र के के पर्दछन्, लेख्नुहोस्।
३उपभोक्ताको अधिकारलाई किन मौलिक हकका रूपमा राखिएको होला?
४सचेत उपभोक्ता भनेको के हो र उसले के के गर्नुपर्दछ?
५गुणस्तरीय वस्तु भनेको के हो र त्यसमा के के उल्लेख गरिएको हुन्छ?
६उपभोक्ता अधिकार र हित संरक्षणसम्बन्धी कानुनी व्यवस्था के के छन्?
७उपभोक्ता संरक्षणमा कुन कुन पक्षको भूमिका हुन्छ र के के गर्नुपर्छ?
८सामान खरिद गर्दा बिल लिनु किन आवश्यक छ?
९जानकारी पाउने अधिकारलाई अरू अधिकारको ढोका किन भनिन्छ?
१०उपभोक्ता वर्गमा गरिएको अनुरोधका बुँदाहरू कसलाई लक्षित छन् र यसले के देखाउँछ?