एकाइ २० · प्रदेश सरकारका कार्य

प्रदेश सरकारका कार्य

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
१प्रदेश व्यवस्थापिकाको छोटो परिचय दिनुहोस्।
२प्रदेश कार्यपालिकाको गठन प्रक्रियाबारे छोटकरीमा लेख्नुहोस्।
३प्रदेश कार्यपालिकाका कामहरूको सूची तयार पार्नुहोस्।
४प्रदेश व्यवस्थापिकाका कार्यहरू उल्लेख गर्नुहोस्।
५प्रदेश सभाको सदस्य सङ्ख्या कसरी निर्धारण हुन्छ? कर्णालीको उदाहरणबाट देखाउनुहोस्।
६प्रदेश सभा सदस्य हुन के के योग्यता चाहिन्छ?
७मन्त्रिपरिषद् कुल सदस्यको २० प्रतिशतभन्दा बढी नहुने व्यवस्था किन गरिएको होला?
८समानुपातिक निर्वाचन प्रणाली किन राखिएको हो?
९नेपालमा सङ्घीय प्रणालीको अभ्यास किन गरिएको हो?
१०प्रदेश व्यवस्थापिका र प्रदेश कार्यपालिका कसरी छुट्याउने?