एकाइ ९ · हाम्रा चाडपर्वहरू

हाम्रा चाडपर्वहरू

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
१हाम्रा चाडपर्व सामाजिक सम्बन्धका सेतु हुन् भन्ने कुरालाई उदाहरणसहित प्रस्ट्याउनुहोस्।
२चाडपर्वहरूले मानिसलाई उल्लास र उमङ्ग प्रदान गर्छ, कसरी?
३चाडपर्वको सामाजिक महत्त्व उल्लेख गर्नुहोस्।
४चाडपर्वहरूले कसरी समाजको चिनारी गराउँछन्, लेख्नुहोस्।
५एउटै चाडले एकैचोटि कति काम गर्छ? दसैँको उदाहरणबाट देखाउनुहोस्।
६चाडपर्वले ऋतु र मौसमको जानकारी कसरी दिन्छन्? उदाहरण दिनुहोस्।
७चाडपर्व मान्दा कुन कुन कुरालाई नियन्त्रण गर्नुपर्छ र किन?
८चाड र जात्राबिच के फरक छ?
९विभिन्न धर्मावलम्बीहरूले मनाउने केही प्रमुख चाडपर्वको सूची बनाउनुहोस्।
१०चाडपर्व संस्कार र संस्कृति संरक्षणका आधार कसरी बन्छन्?