एकाइ ९ · हाम्रा चाडपर्वहरू

हाम्रा चाडपर्वहरू

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
क्रियाकलाप १

कक्षाको चाड चार्ट

विधिआफ्नो कक्षामा पढ्ने साथीहरूको नाम, थर र ठेगाना टिपोट गर्नुहोस्। प्रत्येक साथीहरूले मनाउने गरेका मुख्य मुख्य चाडपर्वहरू र मनाइने समय चार्टपेपरमा सूचीकृत गरी सबैले देख्ने गरेर कक्षाको भित्तामा टाँस्नुहोस्।
बनाउँदा ध्यान दिनुहोस्चार्टमा चाडलाई मनाइने महिनाअनुसार क्रममा राख्नुहोस्, नामअनुसार होइन। त्यसो गर्दा एउटै महिनामा फरक समुदायका चाड सँगै परेको देखिन्छ, र त्यो आफैँमा एउटा सिकाइ हो।
🔐

यो क्रियाकलाप १ (जम्मा ६) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।