एकाइ ३ · विकासका पूर्वाधारः शिक्षा र स्वास्थ्य

विकासका पूर्वाधारः शिक्षा र स्वास्थ्य

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
क्रियाकलाप १

नजिकको स्वास्थ्य संस्थाको अध्ययन

विधिआफ्नो विद्यालयनजिकै रहेको स्वास्थ्य केन्द्र, चौकी वा अस्पतालमा गई त्यहाँको विवरण तलको तालिकामा भर्नुहोस्।
क्र.सं.स्वास्थ्य संस्थाको नामठेगानाडाक्टर र स्वास्थ्यकर्मीको सङ्ख्यासंस्थाले प्रदान गर्ने सुविधा
१----
२----
जानुअघिप्रश्नहरू पहिले लेखेर लैजानुहोस्। त्यहाँ पुगेपछि सोध्ने कुरा सम्झन गाह्रो हुन्छ। साथै अनुमति लिएर मात्र सोधपुछ गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ७) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।