१सूचना प्रविधि भनेको के हो ?
२सूचना प्रविधिका साधनहरूको सूची बनाउनुहोस् ।
३तपाईंले सूचना प्रविधिअन्तर्गत कुन उपकरणहरू प्रयोग गर्नुहुन्छ ?
४सूचना प्रविधिका फाइदाहरू लेख्नुहोस् ।
५सर्च इन्जिन के हो ? सबैभन्दा बढी प्रयोग हुने सर्च इन्जिनको नाम लेख्नुहोस् ।
६सूचना सङ्कलन, भण्डारन र व्यवस्थापन भनेको के हो ? छोटकरीमा लेख्नुहोस् ।
७इमेल र म्यासेन्जरको काममा के फरक छ ?
८मोबाइल फोनलाई कक्षाकोठामा कसरी प्रयोग गर्न सकिन्छ ?