एकाइ ५९ · सूचना प्रविधि

सूचना प्रविधि प्रस्तुतीकरण

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
स्लाइड १ / ४
सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, कक्षा ६

सूचना प्रविधि

सङ्कलन, भण्डारन, व्यवस्थापन · सात प्रमुख साधन · पाँच फाइदा

आजको सिकाइ उपलब्धि

📘

सूचना प्रविधिको परिभाषा भन्न सक्ने

🧰

सूचना प्रविधिका साधनको सूची बनाउन सक्ने

🔎

सर्च इन्जिनको काम बताउन सक्ने

✅

सूचना प्रविधिका फाइदा लेख्न सक्ने

“
विभिन्न यन्त्र र प्रविधिको प्रयोग गरी गरिने ध्वनि, तस्बिर, अक्षर र अङ्कको सूचना गर्ने प्राविधिलाई सूचना प्रविधि भनिन्छ।

8 more slides are waiting

The notes are free to read in full.

Create free account Sign in

प्रस्तोता नोट: आजको पाठ सूचना प्रविधि हो। विद्यार्थीलाई सोध्नुहोस्, आज बिहानदेखि तपाईंले कुनै यन्त्रबाट कुनै खबर पाउनुभयो कि पाउनुभएन।