१जनसङ्ख्या वृद्धिको परिभाषा उल्लेख गर्नुहोस्।
२लैङ्गिक अनुपात कसरी निकालिन्छ ?
३जनसङ्ख्या वितरणमा प्रभाव पार्ने तत्त्वहरू उल्लेख गर्दै छोटकरीमा वर्णन गर्नुहोस्।
४जनसङ्ख्याको आकार भनेको के हो ? यसलाई बुझ्न किन समय तोक्नुपर्छ ?
५जनसङ्ख्या परिवर्तनका तीन पक्ष के के हुन् ? प्रत्येकले जनसङ्ख्यामा कस्तो असर पार्छ ?
६जनघनत्व भनेको के हो ? नेपालको जनघनत्वको अवस्था लेख्नुहोस्।
७सक्रिय जनसङ्ख्या भनेको के हो ? यो समूह बढी हुँदा देशलाई के फाइदा हुन्छ ?
८वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको साक्षरताको अवस्था छोटकरीमा लेख्नुहोस्।