नेपालको जनसङ्ख्याको अवस्था
जनगणना २०६८ · जम्मा २,६४,९४,५०४ · जनघनत्व १८०
जनसङ्ख्याको आकार र परिवर्तन बुझ्ने
जनसङ्ख्या वृद्धि र वृद्धिदर छुट्याउने
जनसङ्ख्या बनोट र लैङ्गिक अनुपात निकाल्ने
वितरण, साक्षरता र जनघनत्व बताउने
निश्चित भौगोलिक क्षेत्रमा निश्चित समयमा रहेको जनसङ्ख्या
जनसङ्ख्या परिवर्तन भइरहन्छ, त्यसैले समय तोक्नुपर्छ
वि.सं. १९६८ मा ५६,३८,७४९ जना
वि.सं. २०६८ मा २,६४,९४,५०४ जना
🔐
The notes are free to read in full.
Create free account Sign in