जनसङ्ख्या तथ्याङ्कका स्रोतहरू
जनगणना · पञ्जीकरण · अभिलेख
जनसाङ्ख्यिकी के हो भन्ने बुझ्ने
जनगणना कसरी हुन्छ र नेपालमा कहिलेदेखि सुरु भयो भन्ने थाहा पाउने
पञ्जीकरण भनेको के हो र किन गर्नुपर्छ भन्ने बुझ्ने
अभिलेख कस्ता हुन्छन् र कसलाई उपयोगी हुन्छन् भन्ने चिन्ने
जनसङ्ख्याको गणितीय अध्ययन नै जनसाङ्ख्यिकी हो
यसका तत्त्वको अध्ययन र विश्लेषण गर्न तथ्याङ्क चाहिन्छ
सही अङ्क भएपछि मात्र विद्यालय, अस्पताल र बाटोको योजना बन्छ
🔐
The notes are free to read in full.
Create free account Sign in