एकाइ ५२ · जनगणना ऐतिहासिकता, परिचय र महत्त्व

जनगणना ऐतिहासिकता, परिचय र महत्त्व

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१जनगणना भनेको के हो ?
२नेपालमा जनगणनाको सुरुआत कहिलेदेखि भएको हो ?
३जनगणना प्रक्रियालाई व्याख्या गर्नुहोस् ।
४वास्तविक उपस्थिति विधि र वैधानिक उपस्थिति विधिमा के फरक छ ?
५जनगणनाको महत्त्व किन छ ? चर्चा गर्नुहोस् ।
६census शब्द कुन भाषाको कुन शब्दबाट बनेको हो र त्यसको अर्थ के हो ?
७विश्वमा वैज्ञानिक तरिकाले पहिलो पटक जनगणना कहाँ र कहिले लिइएको थियो ?
८परिमार्जित स्थायी बसोबास विधि भनेको के हो ?
९जङ्गबहादुरको पालामा गरिएको जनगणनामा कस्ता विवरण सङ्कलन गरिएका थिए ?
१०नेपालमा जनगणना दिवस कहिले मनाइन्छ ?