जनगणना : ऐतिहासिकता, परिचय र महत्त्व
census बाट आएको शब्द · वि.सं. १९६८ देखि नियमित · असार ८ जनगणना दिवस
जनगणनाको ऐतिहासिक पृष्ठभूमि बताउन सक्ने
जनगणनाको अर्थ परिभाषासहित भन्न सक्ने
जनगणना प्रक्रियाका चरण क्रम मिलाएर लेख्न सक्ने
तीन विधि छुट्याउन र महत्त्व चर्चा गर्न सक्ने
जनगणना अङ्ग्रेजीको census बाट आएको हो ।
census ल्याटिनको censere बाट बनेको हो ।
censere को अर्थ मूल्य वा कर हो ।
पुरानो समयमा कर र सैनिक भर्तीका लागि सूची बनाइन्थ्यो ।
🔐
The notes are free to read in full.
Create free account Sign in