१नदी भनेको के हो ?
२ताल भन्नाले के बुझिन्छ ?
३हिमनदीको परिभाषा दिनुहोस् ।
४नेपालका प्रमुख नदीहरूको नाम लेख्नुहोस् ।
५उत्पत्तिका आधारमा नेपालका नदीलाई कति भागमा विभाजन गर्न सकिन्छ ?
६नदी प्रवाह प्रणालीका आधारमा नेपालका नदीलाई कति भागमा विभाजन गर्न सकिन्छ, विवरण दिनुहोस् ।
७नदी र तालको महत्त्व उल्लेख गर्नुहोस् ।
८सहायक नदी र शाखा नदीबिचको फरक लेख्नुहोस् ।
९दोभान र त्रिवेणी कसरी छुट्याउनुहुन्छ ?
१०कोसी नदीलाई विहारको दु:ख किन भनिन्छ ?
११हिमताल भनेको के हो र यससँग जोडिएको जोखिम के हो ?
१२खोला र खहरेबिचको फरक के हो ?