नदी, हिमनदी र तालहरू
तीन नदी प्रवाह क्षेत्र · ताल र हिमताल · हिमनदी
नदी, खोला, खहरे र नाला छुट्याउन सक्ने
उत्पत्ति र प्रवाह क्षेत्रका आधारमा नदीको वर्गीकरण गर्न सक्ने
ताल, पोखरी र हिमताल चिन्न सक्ने
हिमनदी कसरी बन्छ भन्ने बताउन सक्ने
हिमनदी : हिउँसहित बग्ने
नदी : हिउँ पग्लेर बर्सैभरि बग्ने
खोला : वर्षात्को पानीबाट बग्ने
खहरे : वर्षामा पानी उर्लेर बग्ने
नाला : सानो र साँगुरो बाटाबाट बग्ने
🔐
The notes are free to read in full.
Create free account Sign in