१अक्षांश भनेको के हो ?
२अक्षांश रेखाको परिभाषा दिनुहोस् ।
३देशान्तर रेखाको परिचय दिनुहोस् ।
४१८०° देशान्तरलाई किन अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ ?
५अक्षांश र देशान्तरबिच भिन्नता छुट्याउनुहोस् ।
६अक्षांशको उपयोगिता चर्चा गर्नुहोस् ।
७प्रधान मध्याह्न रेखा भनेको के हो ?
८अक्षांश रेखाहरूलाई समानान्तर रेखा किन भनिन्छ ?
९एउटा ठाउँ १०° पूर्वी देशान्तरमा र अर्को ठाउँ २५° पूर्वी देशान्तरमा छ भने ती दुईबिच कति समय फरक हुन्छ ?
१०कुनै ठाउँको अवस्थिति बताउन अक्षांश र देशान्तर दुवै किन चाहिन्छ ?