अक्षांश र देशान्तर
भूमध्य रेखा ०° · प्रधान मध्याह्न ०° · तिथिरेखा १८०°
अक्षांश र देशान्तरको परिभाषा भन्न सक्ने
अक्षांश रेखा र देशान्तर रेखाको बनावट छुट्याउन सक्ने
दुवैको उपयोगिता बताउन सक्ने
देशान्तरबाट समयको फरक निकाल्न सक्ने
उत्तरतिरको भागमा उत्तरी ध्रुव
दक्षिणतिरको भागमा दक्षिणी ध्रुव
दुवैको ठिक बिचमा भूमध्य रेखा
भूमध्य रेखालाई ०° अक्षांश भनिन्छ
🔐
The notes are free to read in full.
Create free account Sign in