१आन्तरिक पर्यटक र बाह्य पर्यटकबिचका भिन्नता उल्लेख गर्नुहोस्।
२पर्यटन व्यवसायसँग सम्बन्धित उद्योगहरूको सूची तयार पार्नुहोस्।
३नेपालमा के कस्ता पर्यटकीय गतिविधिको सम्भावना छ, प्रस्तुत गर्नुहोस्।
४नेपालमा धार्मिक पर्यटकका लागि कुन देशका नागरिक बढी आउँछन्, उल्लेख गर्नुहोस्।
५पर्यटन कसलाई भनिन्छ र पर्यटक को हो?
६पर्यटन व्यवसायलाई किन सेवामूलक व्यवसाय भनिन्छ?
७पर्यटनले नेपालको अर्थतन्त्रमा कसरी सहयोग गर्छ?
८पर्यटनले हाम्रा संस्कृति र सम्पदाको संरक्षणमा कसरी सहयोग गर्छ?
९नेपाललाई विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनाउने कुन कुन कुरा हुन्?
१०साहसिक खेल प्रवर्धन गर्ने पर्यटन व्यवसाय कुन कुन हुन्? कुनै चारवटा लेख्नुहोस्।