हाम्रो पर्यटन : हाम्रो गौरव
पर्यटन र पर्यटक · पर्यटन व्यवसाय · नेपालको सम्भावना
पर्यटन र पर्यटकको अर्थ बुझ्नेछौँ।
आन्तरिक र बाह्य पर्यटक छुट्याउन सिक्नेछौँ।
पर्यटन व्यवसाय कस्तो व्यवसाय हो भन्ने चिन्नेछौँ।
नेपालमा पर्यटनको महत्त्व र सम्भावना पहिचान गर्नेछौँ।
ऐतिहासिक, धार्मिक वा अन्य उद्देश्यले गरिने स्थलहरूको भ्रमण नै पर्यटन हो।
त्यस्तो भ्रमण गर्ने व्यक्ति पर्यटक हो।
पर्यटनले नयाँ ठाउँ, नयाँ मानिस र नयाँ संस्कृति चिनाउँछ।
🔐
The notes are free to read in full.
Create free account Sign in