१बालक्लब भनेको के हो ?
२बालक्लबको गठन प्रक्रिया लेख्नुहोस् ।
३बालक्लबले निर्वाह गर्नुपर्ने भूमिकाको वर्णन गर्नुहोस् ।
४स्काउटको स्थापना कसले गरेका हुन् ?
५स्काउटको भूमिका उल्लेख गर्नुहोस् ।
६स्काउटले चरित्र विकास र अनुशासित हुन मदत गर्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
७स्काउटको महत्त्व उल्लेख गर्नुहोस् ।
८बालक्लब र स्काउटबिचको फरक लेख्नुहोस् ।
९ब्याट्रोल भनेको के हो ? यसको नाम कसरी राखिन्छ ?
१०बालक्लब गठनका लागि भेला हुने ठाउँ छान्दा के कुरामा ध्यान दिनुपर्छ र किन ?
११बालक्लबलाई कति प्रकारमा विभाजन गर्न सकिन्छ ? कुन आधारमा ?