एकाइ १२ · बालक्लब र स्काउट

बालक्लब र स्काउट प्रस्तुतीकरण

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
स्लाइड १ / ४
सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, कक्षा ६

बालक्लब र स्काउट

बालबालिकाको आफ्नै सङ्गठन · तयार होऊ · सेवा र अनुशासन

आज हामी के सिक्छौँ

👧

बालक्लब भनेको के हो र किन चाहिन्छ

📋

बालक्लबका प्रकार र गठन प्रक्रिया

🤝

बालक्लबले गर्ने कामहरू

🌍

स्काउटको सुरुवात र नेपालमा स्काउट

🎖️

ब्याट्रोल, ब्याज सूची र स्काउटको महत्त्व

10 more slides are waiting

The notes are free to read in full.

Create free account Sign in

प्रस्तोता नोट: आजको पाठमा बाल क्रियाकलापमा संलग्न दुई संस्थाबारे बुझ्छौँ । एउटा बालबालिकाले आफैँ खोल्ने बालक्लब, अर्को संसारभरि फैलिएको स्काउट ।