१गाउँपालिकामा कतिओटा वडा हुन्छन् ?
२गाउँसभाको अध्यक्ष को हुन्छ ?
३गाउँसभाको गठन विधि लेख्नुहोस् ।
४गाउँकार्यपालिकाको गठन विधि उल्लेख गर्नुहोस् ।
५गाउँपालिकाका कार्यहरू लेख्नुहोस् ।
६गाउँपालिका भनेको के हो ?
७गाउँसभाका सदस्यहरूको सङ्ख्या हरेक गाउँपालिकामा किन उस्तै हुँदैन ?
८गाउँसभा र गाउँकार्यपालिकाबिच के फरक छ ?
९गाउँसभाको गठनमा महिला, दलित र अल्पसङ्ख्यक समुदायलाई किन ठाउँ दिइएको छ ?
१०गाउँपालिकाले सङ्कलन गरेको कर के काममा लाग्छ ?