गाउँपालिका र यसले प्रदान गर्ने सेवाहरू
ग्रामीण क्षेत्रको स्थानीय तह · नेपालमा ४६० गाउँपालिका · वडा ५ देखि २१ सम्म
गाउँपालिका भनेको के हो भन्ने बुझ्ने
वडा र वडाको सङ्ख्या थाहा पाउने
गाउँसभा र गाउँकार्यपालिकाको गठन लेख्न सक्ने
गाउँपालिकाले दिने सेवा सुविधा चिन्ने
जनसङ्ख्या र निश्चित भौगोलिक अवस्थिति हेरेर सिमाना तोकिन्छ
ग्रामीण क्षेत्रमा रहेको स्थानीय तह नै गाउँपालिका हो
नेपालमा हाल जम्मा ४६० गाउँपालिकाहरू छन्
🔐
The notes are free to read in full.
Create free account Sign in