एकाइ ५७ · वित्तीय शिक्षा

वित्तीय शिक्षा

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१वित्तीय शिक्षा भनेको के हो ?
२वित्तीय शिक्षाको महत्त्व उल्लेख गर्नुहोस्।
३वित्तीय प्रणाली भनेको के हो ? नेपालको वित्तीय प्रणाली सम्बन्धमा चर्चा गर्नुहोस्।
४बैङ्कबाट ऋण लिएर कुनै व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरूको सुची तयार गर्नुहोस्।
५नेपालमा वित्तीय शिक्षाको उपयोगिता उल्लेख गर्दै गाउँमा बस्ने आफ्नो साथीलाई चिठी लेख्नुहोस्।
६वित्तीय शिक्षाका लागि नेपालमा भएका प्रयास खोजी गरी कक्षाकोठामा प्रस्तुत गर्नुहोस्।
७बलबहादुरको समस्या कसरी समाधान भयो ?
८बलबहादुरले कसरी आफ्नो व्यवसायलाई विस्तार गर्न सफल भए ?
९नेपाल राष्ट्र बैङ्कलाई किन बैङ्कको पनि बैङ्क भनिन्छ ?
१०बैङ्क वा वित्तीय संस्थाबाट लिएको ऋण समयमा नतिर्दा के के परिणाम भोग्नुपर्छ ?
११नेपालमा वित्तीय साक्षरता करिब १८ प्रतिशत मात्र हुनुले के देखाउँछ ?
१२व्यक्तिगत बजेट भनेको के हो ? यसले कसरी सहयोग गर्छ ?