एकाइ ५६ · रोजगारी

रोजगारी

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१रोजगारी भनेको के हो?
२वैदेशिक रोजगारीको परिचय दिनुहोस्। नेपालमा यसले पारेको प्रभाव उल्लेख गर्नुहोस्।
३वैदेशिक रोजगारीमा जानुभन्दा अघि अपनाउनु पर्ने पूर्वसर्तको सूची बनाउनुहोस्।
४नेपालमा रोजगारी प्रवर्धनका प्रभावकारी उपाय के के हुन सक्छन्, उल्लेख गर्नुहोस्।
५वैदेशिक रोजगारीमा जान चाहने आफ्नी काकीलाई तपाईँ के के सुझाव दिनुहुन्छ, उल्लेख गर्नुहोस्।
६स्वदेशी रोजगारी र वैदेशिक रोजगारीबिच के फरक छ?
७वैदेशिक रोजगारीमा जानेका लागि बिमा किन आवश्यक छ?
८हर्क दाइको उदाहरणबाट हामी के सिक्छौँ?
९युवा जनशक्ति विदेश पलायन हुँदा देशमा के असर पर्छ?
१०सन्तोषलाई किन पश्चाताप लागिरहेको छ?