एकाइ ५५ · पर्यटन प्रवर्धन

पर्यटन प्रवर्धन

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१पर्यटन उद्योग भनेको के हो? यसको महत्त्व चर्चा गर्नुहोस्।
२नेपालमा साहसिक पर्यटनको कस्तो सम्भावना रहेको छ, उल्लेख गर्नुहोस्।
३नेपालमा पर्यटन प्रवर्धनका उपाय उल्लेख गर्नुहोस्।
४तपाईंको विचारमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न कस्ता कदमहरू चालिनुपर्छ? बुँदागत रूपमा टिपोट गर्नुहोस्।
५पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभाव उल्लेख गर्नुहोस्।
६विश्व पर्यटन सङ्गठनका अनुसार पर्यटक कसलाई भनिन्छ? एक दिनका लागि घुम्न गएर साँझ घर फर्किने व्यक्ति पर्यटक हो कि होइन, कारणसहित लेख्नुहोस्।
७आन्तरिक पर्यटक र बाह्य पर्यटकबीच फरक उदाहरणसहित छुट्याउनुहोस्।
८बृहत् हिमालय पदमार्गको परिचय दिई यसका मुख्य उद्देश्य लेख्नुहोस्।
९हावापानीको विविधताले नेपालमा पर्यटनको सम्भावना कसरी बढाएको छ?
१०नेपालका धार्मिक स्थल र प्राचीन सम्पदाले पर्यटन विकासमा कसरी सहयोग गर्छन्?