एकाइ ५५ · पर्यटन प्रवर्धन

पर्यटन प्रवर्धन

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

पर्यटकीय स्थलको विज्ञापन

Method
  • तपाईंको समुदायमा रहेको कुनै एउटा पर्यटकीय स्थल छान्नुहोस्।
  • त्यस पर्यटकीय स्थलको प्रचार प्रसारका लागि विज्ञापनको नमुना बनाउनुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ४) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।