एकाइ ५३ · स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण

स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१ऐतिहासिक स्थल भन्नाले के बुझिन्छ?
२हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको संरक्षण किन गर्नुपर्दछ?
३हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको महत्त्व उल्लेख गर्नुहोस्।
४हाम्रो आफ्नो स्थानीय क्षेत्रमा रहेका ऐतिहासिक स्थल, मन्दिर, स्मारकहरूको खोजी किन गर्नुपर्दछ? यसका कारण लेखी आफ्नो क्षेत्रका सम्पदाको संरक्षणमा तपाईँ कस्तो भूमिका निर्वाह गर्नुहुन्छ, लेख्नुहोस्।
५ऐतिहासिक स्थलको भ्रमण प्रतिवेदनमा कुन कुन भाग हुन्छन्? प्रत्येकमा के लेखिन्छ?
६कोट कालिका क्षेत्र पाटनबाट गोरखाको अधीनमा कसरी आयो?
७दसैँको फूलपातीसँग कोट कालिका मन्दिरको के सम्बन्ध छ?
८संरक्षण र संवर्धनबीच के फरक छ? कोट कालिका मन्दिरको उदाहरण दिनुहोस्।
९कोट कालिका मन्दिरको अध्ययनमा कुन कुन विधि प्रयोग गरिएका थिए?
१०कोट कालिका मन्दिरको वर्तमान अवस्था र यसलाई विकास गर्न भएका प्रयास उल्लेख गर्नुहोस्।