← सबै पाठ
🗺️ सामाजिक अध्ययन - कक्षा १०
Home
›
कक्षा १०
›
सामाजिक अध्ययन
›
एकाइ ७: हाम्रो विगत
›
एकाइ ५३: स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण
›
स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण
एकाइ ५३ · स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण
स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण
सामाजिक अध्ययन
विषय
८ min
अनुमानित समय
📖
नोट
🔬
क्रियाकलाप
⭐
याद राख्नुपर्ने
✏️
अभ्यास प्रश्न
🧪
अभ्यास परीक्षा
🖥️
प्रस्तुतीकरण
क्रियाकलाप १
शैक्षिक भ्रमणको योजनाको खाका
Method
आफ्नो विद्यालयबाट शैक्षिक भ्रमण वा क्षेत्र भ्रमण जाने क्रममा योजनाको खाका बनाउनुहोस्।
खाकामा भ्रमणअघिको पूर्वतयारीका काम समेट्नुहोस्।
टोलीका सदस्यबीच जिम्मेवारी वितरण कसरी गर्ने भन्ने कुरा समेट्नुहोस्।
भ्रमणपछि उपलब्धिको समीक्षा गर्ने काम समेट्नुहोस्।
तयार भएको योजनाको खाका कक्षामा प्रस्तुत गर्नुहोस्।
🔐
यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।
निःशुल्क खाता बनाउनुहोस्
लगइन गर्नुहोस्