१गुटबन्दीले प्रथम विश्वयुद्धलाई कसरी प्रश्रय दियो, लेख्नुहोस्।
२उग्रराष्ट्रवादलाई उदाहरणसहित प्रस्ट पार्नुहोस्।
३साम्राज्यवाद र उपनिवेशवादमा के भिन्नता छ ? उदाहरणसहित लेख्नुहोस्।
४प्रथम विश्वयुद्धको तत्कालीन कारण के थियो, लेख्नुहोस्।
५बाल्कन प्रायद्वीपको समस्या प्रथम विश्वयुद्धको कारण कसरी बन्यो ?
६ब्ल्याक ह्यान्ड सोसाइटी किन गठन भयो ?
७भ्रमपूर्ण प्रचारले युद्धको वातावरण कसरी बनायो ?
८अमेरिका प्रथम विश्वयुद्धमा कहिले प्रवेश गर्यो र युद्धको अन्त्य कसरी भयो ?
९बेलायतले जर्मनीविरुद्ध किन युद्धको घोषणा गर्यो ?