कुण्ठा, ईर्ष्या, बदलाको भावना, अस्वस्थ प्रतिस्पर्धा तथा नकारात्मक सोच आदिले गर्दा प्रथम विश्वयुद्ध भएको देखिन्छ। यसले व्यक्तिको सर्वाङ्गीण विकासमा समेत अवरोध गर्दछ भन्ने कुरामा समूहमा छलफल गर्नुहोस्।
त्यस्ता कुरालाई मानिसको मस्तिष्कबाट हटाउन के के गर्नुपर्दछ, समूहमा खोजी गर्नुहोस्।
खोजीबाट आएका उपायहरू लेख्नुहोस्।
🔐
यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।