← सबै पाठ
🗺️ सामाजिक अध्ययन - कक्षा १०
Home
›
कक्षा १०
›
सामाजिक अध्ययन
›
एकाइ ७: हाम्रो विगत
›
एकाइ ४५: प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७)
›
प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७)
एकाइ ४५ · प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७)
प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७)
सामाजिक अध्ययन
विषय
८ min
अनुमानित समय
📖
नोट
🔬
क्रियाकलाप
⭐
याद राख्नुपर्ने
✏️
अभ्यास प्रश्न
🧪
अभ्यास परीक्षा
🖥️
प्रस्तुतीकरण
प्रश्न १ / १५
1
नेपालको अन्तरिम शासन विधान कहिले पारित गरी लागु गरियो?
वि.सं. २००८ कात्तिक ८
वि.सं. २००७ चैत्र १७
वि.सं. २०१५ फागुन १
वि.सं. २००९ भाद्र १०