एकाइ ४४ · वि.सं. २००७ सालको क्रान्ति र दिल्ली सम्झौता

वि.सं. २००७ सालको क्रान्ति र दिल्ली सम्झौता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१दिल्ली सम्झौतालाई त्रिपक्षीय सम्झौता भनिन्छ, किन ?
२प्रजातन्त्र स्थापनाका लागि राजा त्रिभुवनको भूमिकाको समीक्षा गर्नुहोस्।
३दिल्ली सम्झौताका मुख्य बुँदा के के थिए ?
४प्रजातन्त्रपछि पनि मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाइयो यसमा तपाईँ सहमत वा असहमत के हुनुहुन्छ ? कारणसहित लेख्नुहोस्।
५नेपाल प्रजा परिषद्का उद्देश्य के थिए र राणा सरकारले यसलाई कसरी दबायो ?
६वि.सं. २००७ को क्रान्तिका कुनै चार कारण व्याख्या गर्नुहोस्।
७'जयतु संस्कृतम्' आन्दोलन किन भयो र यसले के प्रभाव पार्‍यो ?
८सशस्त्र क्रान्तिका क्रममा मुक्ति सेनाले विभिन्न ठाउँमा के के सफलता पायो ?
९राजा त्रिभुवन दिल्ली गएपछि मोहन शमशेरले के गरे र त्यसको परिणाम के भयो ?