एकाइ ४४ · वि.सं. २००७ सालको क्रान्ति र दिल्ली सम्झौता

वि.सं. २००७ सालको क्रान्ति र दिल्ली सम्झौता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

तस्बिर सङ्कलन र प्रदर्शन

Method
  • विभिन्न स्रोतबाट राजा त्रिभुवन, जवाहरलाल नेहरू, मोहनशमशेर र बी.पी. कोइरालाको तस्बिर सङ्कलन गर्नुहोस्।
  • सङ्कलन गरेका तस्बिर कक्षामा प्रदर्शन गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ४) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।