एकाइ ३७ · विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव

विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

आफ्नो क्षेत्रको हावापानी र धरातलको प्रभाव

Method
  • तपाईँ बसेको क्षेत्रको धरातलीय स्वरूप र हावापानी कस्तो छ, पहिचान गर्नुहोस् ।
  • त्यहाँ पाइने वनस्पति र जीवजन्तुको नाम टिप्नुहोस् ।
  • धरातलीय स्वरूप र हावापानीले स्थानीय जनजीवनमा पारेको प्रभावलाई तलको तालिकामा प्रस्तुत गर्नुहोस् ।
वनस्पतिजीवजन्तुजनजीवनमा पारेको प्रभाव
🔐

यो क्रियाकलाप १ (जम्मा २) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।