१हावापानीको प्रदेश भनेको के हो ?
२विश्वमा पाइने हावापानीका प्रकार र तीअन्तर्गत पर्ने उपप्रदेशसहितको तालिका निर्माण गर्नुहोस्।
३समशीतोष्ण क्षेत्रमा न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइनुका कारण के के हुन्, उल्लेख गर्नुहोस्।
४तपाईँ बसेको ठाउँ कुन हावापानीको प्रदेशमा पर्दछ ? सो प्रदेशमा ऋतुअनुसार वर्षभरि तपाईँले अनुभव गर्ने हावापानीको विवरण प्रस्तुत गर्नुहोस्।
५उष्ण मण्डलका मुख्य विशेषताहरू लेख्नुहोस्।
६शीत मण्डलमा अत्यधिक जाडो भए पनि खासै वर्षा नहुनुको कारण के हो ?
७ध्रुवीय क्षेत्रमा लामो समय अन्धकार किन रहन्छ ?
८उष्ण मण्डल र शीत मण्डलबिच कुनै तीन भिन्नता लेख्नुहोस्।