एकाइ ३३ · विश्वका हावापानीका प्रकारहरू

विश्वका हावापानीका प्रकारहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

हावापानीका मण्डलहरू नक्सामा देखाऔँ

Method
  • संसारको नक्सा भएको पृथ्वीको गोलो चित्र आफ्नो कापीमा उतार्नुहोस्।
  • चित्रमा भूमध्य रेखा, ३०° र ६०° अक्षांशका रेखाहरू दुवै गोलार्धमा कोर्नुहोस्।
  • हरेक पेटीबाट बाहिरतिर तीर तानेर एउटा कोठा बनाउनुहोस्।
  • कोठाहरूमा उत्तरी शीत मण्डल, उत्तरी समशीतोष्ण मण्डल, उष्ण मण्डल, दक्षिणी समशीतोष्ण मण्डल र दक्षिणी शीत मण्डल लेखी नामाकरण गर्नुहोस्।
  • हरेक मण्डललाई उपयुक्त सङ्केत वा रङले भर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा २) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।