एकाइ ३८ · उत्तर अमेरिका महादेश

उत्तर अमेरिका महादेश

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

कृषिमा संयुक्त राज्य अमेरिकाबाट सिकाइ

Method
  • नेपाल कृषि प्रधान देश भएर पनि कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन। संयुक्त राज्य अमेरिकामा भने जम्मा ३% मानिस कृषिमा संलग्न रहेर पनि देश खाद्यान्नमा आत्मनिर्भर बनेको छ।
  • यस सन्दर्भमा संयुक्त राज्य अमेरिकाबाट के शिक्षा पाइन्छ, खोजी गर्नुहोस्।
  • खोजीबाट पाएका कुरा लेख्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।