एकाइ ३४ · उष्ण मण्डल

उष्ण मण्डल

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

नक्सामा उष्ण प्रदेशका हावापानी क्षेत्र

Method
  • विश्वको रेखाङ्कित नक्सा लिनुहोस्।
  • नक्सामा उष्ण प्रदेशका हावापानीका क्षेत्र पहिचान गर्नुहोस्।
  • पहिचान गरेका क्षेत्रमा रङ लगाउनुहोस्।
  • तयार नक्सा कक्षामा प्रदर्शन गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।