एकाइ ३६ · शीत प्रदेश

शीत प्रदेश

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

नेपालको हिमाली क्षेत्र र ध्रुवीय टुन्ड्राको जनजीवन

Method
  • नेपालको हिमाली क्षेत्रमा पनि ध्रुवीय क्षेत्रमा जस्तै टुन्ड्रा हावापानी पाइन्छ, तर त्यहाँको जनजीवन भने फरक छ।
  • यस्तो फरक किन होला भनेर विभिन्न स्रोतसामग्री अध्ययन गर्नुहोस्।
  • आफूले पत्ता लगाएका कारण लेख्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ४) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।