एकाइ ३५ · समशीतोष्ण मण्डल

समशीतोष्ण मण्डल

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१समशीतोष्ण प्रदेशका हावापानीको क्षेत्रलाई तालिकामा प्रस्तुत गर्नुहोस्।
२समशीतोष्ण मौसमी क्षेत्रमा कुन कुन कृषि कार्य गर्न उपयुक्त हुन्छ, किन?
३समशीतोष्ण तृणभूमि क्षेत्रका घाँसे मैदानको नाम लेख्नुहोस्।
४भूमध्यसागरीय क्षेत्रमा हिउँदे फलफूल खेती हुनाको कारण उल्लेख गर्नुहोस्।
५समशीतोष्ण सामुद्रिक हावापानी र भूमध्यसागरीय हावापानीबिच तुलना गर्नुहोस्।
६भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ, किन यस्तो भएको हो? कारण दिनुहोस्।
७समशीतोष्ण मण्डललाई विश्वकै अनुकूल प्रदेश किन मानिन्छ?
८समशीतोष्ण मरुस्थलीय क्षेत्रमा मानिसको जीवनशैली उन्नत हुन नसक्नुका कारण के हुन्?
९सेन्ट लरेन्स र मन्चुरियाको हावापानीमा हिउँद अत्यन्त ठन्डा किन हुन्छ र यहाँ मत्स्य व्यवसाय किन प्रमुख छ?
१०प्रेरिज र स्टेप्स क्षेत्रलाई दुधपेटी किन भनिन्छ?