समशीतोष्ण मण्डल
३०° देखि ६०° अक्षांश · छ वटा हावापानी उपप्रदेश
समशीतोष्ण मण्डलको अक्षांश र विशेषता बताउन
छ वटा उपप्रदेशका क्षेत्र चिनाउन
तापक्रम र वर्षा तुलना गर्न
वनस्पति र आर्थिक क्रियाकलाप जोड्न
दुवै गोलार्धमा ३०° देखि ६०° अक्षांश
उत्तरी गोलार्धमा ७०° सम्म पनि
तातो र चिसो लगभग समान, पर्याप्त वर्षा
सङ्घाई, टोकियो, सिओल, लन्डन, सिकागो
🔐
The notes are free to read in full.
Create free account Sign in