एकाइ ४२ · नक्सा कार्य

नक्सा कार्य

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नक्सा भनेको के हो ? नक्साका आधारभूत तत्त्व के के हुन् ?
२कार्टोग्राफी भनेको के हो ?
३नक्साको उपयोगिताबारे चर्चा गर्नुहोस्।
४नक्सा कोर्ने विधि उल्लेख गर्दै तरिकासमेत प्रस्तुत गर्नुहोस्।
५नक्सा र चित्रबिचका भिन्नता लेख्नुहोस्।
६टेम्प्लेट विधिको नक्सा कसका लागि उपयोगी हुन्छ र किन ?
७खुला हातले कोरिएको नक्सामा नापो किन प्रयोग गर्न सकिँदैन ?
८जी.पी.एस. विधि र जी.आई.एस. विधिबिच के फरक छ ?
९नेपालको नक्सामा सिमाना बाहिर निस्केका चुच्चे भाग र भित्र घुसेका क्षेत्रहरू कुन कुन हुन् ?
१०नक्सामा अन्तर्राष्ट्रिय प्रचलनमा आएका सङ्केत नै किन प्रयोग गर्नुपर्छ ?