एकाइ ४२ · नक्सा कार्य

नक्सा कार्य

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

नेपालको नक्सामा प्रमुख स्थानहरू देखाउने

Method
  • नेपालको नक्सा बनाउनुहोस्।
  • नक्सामा प्रमुख हिमाल, नदी, ताल, झरना, सहर, राजमार्ग, धार्मिक स्थल, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, भञ्ज्याङ, उत्पादन क्षेत्र, सात प्रदेश र तिनको राजधानी देखाउनुहोस्।
  • तयार भएको नक्सा कक्षामा प्रदर्शन गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ३) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।