एकाइ ३२ · हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१हावापानी भनेको के हो ?
२तराईमा उत्तरी मोहडा र पहाडमा दक्षिण मोहडा भएको घरलाई भौगोलिक हिसाबले उपयुक्त मानिन्छ, किन ? कारण दिनुहोस् ।
३कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ, किन ? कारण दिनुहोस् ।
४कालोमाटो भएको क्षेत्रमा हावापानी न्यानो हुनाको कारण के होला ?
५छिमेकी देश भारतको मुम्बईमा वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्लीमा तापक्रमको भिन्नता बढी हुन्छ, किन होला ?
६विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरूको सूची तयार गरी कुनै दुईको वर्णन गर्नुहोस् ।
७मौसम र हावापानीमा के फरक छ ?
८हिमालय पर्वतले नेपाल र तिब्बतको हावापानीमा कस्तो प्रभाव पार्छ ?
९समुद्र किनारमा दिउँसो र राति बतासको दिशा किन फेरिन्छ ?
१०संयुक्त राज्य अमेरिकाको पूर्वी र पश्चिमी किनारको हावापानी किन फरक छ ?
११वनस्पतिले कुनै ठाउँको हावापानीमा कसरी प्रभाव पार्छ ?