← सबै पाठ
🗺️ सामाजिक अध्ययन - कक्षा १०
Home
›
कक्षा १०
›
सामाजिक अध्ययन
›
एकाइ ६: हाम्रो पृथ्वी
›
एकाइ ३२: हावापानीमा प्रभाव पार्ने तत्त्वहरू
›
हावापानीमा प्रभाव पार्ने तत्त्वहरू
एकाइ ३२ · हावापानीमा प्रभाव पार्ने तत्त्वहरू
हावापानीमा प्रभाव पार्ने तत्त्वहरू
सामाजिक अध्ययन
विषय
८ min
अनुमानित समय
📖
नोट
🔬
क्रियाकलाप
⭐
याद राख्नुपर्ने
✏️
अभ्यास प्रश्न
🧪
अभ्यास परीक्षा
🖥️
प्रस्तुतीकरण
तराईदेखि हिमालसम्मको हावापानी
Method
नेपालको तराईदेखि हिमालसम्म भ्रमण गर्दा उष्णदेखि समशीतोष्ण हुँदै शीत प्रदेशीय हावापानीको अनुभव गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुहोस् ।
सानो भौगोलिक क्षेत्रमा पनि यति धेरै हावापानीको विविधता हुनुका कारण के के हुन्, विभिन्न स्रोतको अध्ययन गर्नुहोस् ।
पत्ता लगाएका कारणहरूको विवरण कक्षामा प्रस्तुत गर्नुहोस् ।
🔐
यो क्रियाकलाप १ (जम्मा २) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।
निःशुल्क खाता बनाउनुहोस्
लगइन गर्नुहोस्