१उपभोक्ता अधिकार भनेको के हो?
२उपभोक्ता अधिकार सम्बन्धमा नेपालको संविधानमा भएको व्यवस्था उल्लेख गर्नुहोस्।
३उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ता अधिकारसम्बन्धी गरेको व्यवस्था व्याख्या गर्नुहोस्।
४उपभोक्ता अधिकार संरक्षण र संवर्धनमा स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्ला?
५न्यून गुणस्तरीय सामग्री उत्पादन तथा बिक्रीवितरण रोक्न एक सचेत उपभोक्ताले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस्।
६उपभोक्ता अधिकारको अन्तर्राष्ट्रिय विकास छोटकरीमा लेख्नुहोस्।
७उत्पादन मिति र म्याद समाप्त हुने मितिमा के फरक छ? किनमेल गर्दा दुवै किन हेर्नुपर्छ?
८मकैको बिउ वितरणको घटनामा किसानका कुन कुन उपभोक्ता अधिकार हनन भए? उनीहरूले के गर्न सक्छन्?
९“उपभोक्ता अधिकार हामी सबैको अधिकार” किन भनिन्छ?