एकाइ ३१ · उपभोक्ता अधिकार

उपभोक्ता अधिकार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप १

किनेका खाद्यवस्तुको गुणस्तर पहिचान

Method
  • बजारबाट किनेर ल्याएका खाद्यवस्तुको नाम टिप्नुहोस्।
  • प्रत्येक वस्तुको उत्पादन मिति र म्याद समाप्त हुने मिति अवलोकन गर्नुहोस्।
  • वस्तुको मिश्रणको अवस्था, मूल्य र तौल अवलोकन गर्नुहोस्।
  • तोकिएबमोजिमको गुणस्तर भए नभएको पहिचान गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ५) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।