एकाइ ३० · मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका

मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

मानव अधिकार संस्थाको विवरण सङ्कलन (समूह कार्य)

Method
  • कक्षाका विद्यार्थी तीन समूहमा बाँडिनुहोस्।
  • हरेक समूहले मानव अधिकारसँग सम्बद्ध एक एकओटा संस्था रोज्नुहोस्।
  • (क) संस्थाको नाम, (ख) संस्थाको सङ्क्षिप्त परिचय र (ग) संस्थाले मानव अधिकार सम्बन्धमा गर्ने प्रमुख कार्य, यी तीन बुँदामा आधारित भएर सूचना सङ्कलन गर्नुहोस्।
  • सङ्कलित सूचनाबाट विवरण तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस्।
संस्थाको नामसंस्थाको सङ्क्षिप्त परिचयमानव अधिकारका क्षेत्रमा गर्ने मुख्य कार्य
🔐

यो क्रियाकलाप १ (जम्मा ५) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।