एकाइ १७ · मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

तथ्याङ्क अध्ययन गरी नेपालमा मानव बेचबिखनको अवस्था विश्लेषण

Method
  • मानव बेचबिखन तथा ओसारपसारको प्रयोजन/कारण तथा यस विरुद्धको मुद्दाका पीडित/प्रभावितहरूको सङ्ख्या (२०७५/७६) को तथ्याङ्क अध्ययन गर्नुहोस्।
  • उक्त तथ्याङ्कका आधारमा नेपालमा मानव बेचबिखनको अवस्था विश्लेषण गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ५) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।